डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
काठमाडौँ । ओस्मान डेम्बेलेको ऐतिहासिक ह्याट्रिकको मद्दतले फ्रान्सले विश्वकपको समूह ‘आई’ को अन्तिम खेलमा नर्वेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा जित निकाल्दै फ्रान्स समूहको शीर्ष स्थानमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





