पहिले हाफमा सेनेगल एक गोले अघि
१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि अग्रता लिएको छ । सिएटल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा दुवै टोली गोलरहित बराबरीमा खेलका हुन् । २४औं मिनेटमा हबीब डायराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





