मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
सुर्खेत । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटको विषयलाई लिएर कर्णालीमा सत्तापक्ष र प्रतिपक्षीबिचको विवाद समाधान हुन सकेको छैन । विवाद समाधानका लागि बुधबार बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म बसेको सर्वपक्षीय बैठक बिना निष्कर्ष टुङ्गिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





