ओढारमा भेटिए ४ थान भरुवा बन्दुक
४ साउन, काठमाडौं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको हो । ती बन्दुक अवैध रहेको र लुकाएर राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । ती बन्दुक कसले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





