‘न्यून आय भएका श्रमिकहरू सधैँ आर्थिक र मनोवैज्ञानिक दबाबमा छन्’
२६ असार, काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा राइड सेयरिङ श्रमिक गणेश नेपालीले गरेको आत्मदाहको प्रयास र उक्त घटनाको पृष्ठभूमिप्रति नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र राइडर्स युनियन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। दुवै सङ्गठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




