नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
चार वर्षअघि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा ठूलो उत्साहका साथ सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





