नियमावलीमा १४ वटा शैक्षिक परामर्श संघ-संस्थाको आपत्ति
२८ असार, काठमाडौं । ‘शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली २०८३’ प्रति शैक्षिक परामर्श संघ-संस्थाहरूले आपत्ति जनाएका छन् । १४ वटा शैक्षिक परामर्श संघसंस्थाहरूले विज्ञप्ति निकालेर मन्त्रिपरिषद्बाट स्वीकृत भएको नियमावलीप्रति आपत्ति जनाएका हुन् । नियमावलीमा अव्यावहारिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





