नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुरले विभिन्न भारतीय विश्वविद्यालयहरूबाट प्राप्त उपाधिहरूको समकक्षता प्रमाणपत्र रद्द गरेको छ। केन्द्रले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै भारतको मेघालयस्थित सिएमजे युनिभर्सिटी, टेक्नो ग्लोबल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




