निर्माण व्यवसायी महासंघले ४ बुँदे मागसहित मन्त्री लम्साललाई बुझायो ध्यानाकर्षण पत्र
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई ४ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले पत्रमार्फत मूल्यवृद्धिका कारण प्रभावित ठेक्कामा तत्काल मूल्य समायोजन, सबै प्रभावित आयोजनाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





