निर्मल पुर्जाको जीपीएस संकेत : ५,८७८ मिटरको उचाइमा, ब्याट्री ‘लो’, अवस्था स्थिर
काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको विश्वको १२ औँ अग्लो ब्रोड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी सम्पर्कविहीन भएका ख्यातिप्राप्त नेपाली पर्वतारोही निर्मल पुर्जा र उनको टोलीको पछिल्लो स्थितिबारे प्राविधिक विवरण प्राप्त भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





