नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा
२२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । चापागाईंले सोमबार अर्थमन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन् । नेप्सेको प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएको अर्थमन्त्रालयका प्रवक्ता अमृत लम्सालले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





