नेपाली रूट्स समिट : डायस्पोराको ज्ञान र लगानी नेपालसँग जोड्न बहस
२३ असार, बार्सिलोना । जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न पेशामा आबद्ध नेपालीबीच सञ्जाल विस्तार गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने उद्देश्यले आयोजित दोस्रो ‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न भएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





