नेपाली पुरुष फुटबल टिमका प्रशिक्षक एरेना पदमुक्त
२४ असार, काठमाडौं । नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘अब…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





