नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
काठमाडौँ । नेपाली जनसम्पर्क समिति अमेरिकाको विगत १२ वर्षदेखि हुन नसकेको अधिवेशन आगामी अगस्ट १४ देखि १६ सम्म अमेरिकाको डी.सी. मेट्रो क्षेत्रमा हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन तथा विधानअनुसार लामो समयदेखि रोकिएको अधिवेशन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





