नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु-स्मार्ट कृषि विस्तार गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्। नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। कृषि क्षेत्रलाई आधुनिकीकरण,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





