नेपालमा डेंगुविरुद्धको खोप कहिले भित्रिन्छ ?
काठमाडौँ । नेपालमा डेंगुविरुद्धको खोप भित्र्याउने सम्बन्धमा सरोकारवालासँग पटक–पटक छलफल भए पनि हालसम्म यो कार्यान्वयनमा आउन सकेको छैन । प्रत्येक वर्ष डेंगु देखिए पनि डेंगुविरुद्धको खोप सहज उपलब्ध हुन सकेको छैन । स्वास्थ्य तथा खाद्य स्वच्छता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





