शनिबार बाँडिदै ‘क्रिटिक्स अवार्ड’, हरिवंशदेखि आनासम्म हुनेछन् पुरस्कृत
काठमाडौं । चलचित्र समीक्षक समाज (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ । समाजका अनुसार असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम हुनेछ । समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ एकै दिन संयुक्त रूपमा वितरण गरिने बुधबार विज्ञप्ति जारी गर्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





