‘रोल नं १’ ले टिकट शुल्कमा ५० प्रतिशत छुट दिने
काठमाडौं । ‘रोल नं १’ दर्शकले आधा शुल्कमै फिल्म हेर्न पाउने भएका छन् । निर्माताले टिकट शुल्कमा ५० प्रतिशत छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब यो फिल्मको टिकटट मूल्यमा दर्शकले आधा छुट पाउनेछन् । विद्यार्थी र अभिभावकले टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





