नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले नेपाल भू–राजनीतिक केन्द्रमा रहेको बताएका छन् । पार्टी सम्बद्ध बुद्धिजीवी सङ्गठनको राष्ट्रिय एकता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले सो कुरा बताएका हुन् । उनले नयाँ र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





