रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा भव्य रूपमा सुरु हुँदै छ । महाधिवेशनको पूर्वसन्ध्यामा आज शनिबार दिनभर महाधिवेशन स्थलमा अन्तिम तयारीका कामहरू तीव्र पारिएको छ । केन्द्रीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



