जावलाखेलमा देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो
काठमाडौं । आज ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा मनाइएको छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको समापनका अवसरमा आयोजना गरिने भोटो जात्रामा परम्पराअनुसार बहुमूल्य भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको छ। राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



