नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक संसदीय समितिमा पठाइयो
२४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गर्नुभएको प्रश्ताव…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





