नेपाल लाइफद्वारा १३ अर्ब बढी प्रथम बीमा शुल्क आर्जन
१ साउन, काठमाडौं । २५ वर्षको गौरवमय यात्रामा नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपालको जीवन बीमा उद्योगमा यो ऐतिहासिक कीर्तिमानी रकम हो । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित नेपाल लाइफले आफ्नो २५ वर्षको गौरवमय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





