नेपाल, चीन र एफएओको सहकार्यमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
काभ्रेपलाञ्चोक र इलाम जिल्लामा कार्यान्वयन हुने परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसमसम्बन्धी सूचना, वित्तीय सेवा, कृषि बीमा तथा बजार जानकारी उपलब्ध गराइनेछ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





