‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० फाइनलिस्ट छनोट
काठमाडौं । हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० जना फाइनलिस्ट र्यापरहरू छनोट भएका छन् । जसमा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी छन् । पोखरा, बुटवल, इटहरी, काठमाडौँ र भारतको सिलिगुडीमा आयोजित प्रारम्भिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





