नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता वर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका छन् । उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





