नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलमा चम्किन सक्ने खेलाडी
१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत आज मेक्सिकोस्थित मोन्टेरे रङ्गशालामा नेदरल्यान्ड्स र मोरक्कोबीच राउन्ड अफ ३२ को खेल हुँदैछ । दुई अपराजित टोलीबीचको यो खेलमा दुवै टोलीका केही खास खेलाडीहरूको प्रदर्शन निर्णायक बन्ने देखिएको छ । दुवै टोली खेल जित्दै अगाडि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





