भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
न्युयोर्क। विश्वकप २०२६ को समूह चरणमा मैदानका रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) बाट केही विवादित निर्णयहरू भए। कतिपय अवस्थामा यस प्रविधिका कारण टोलीहरूले नकआउटमा पुग्ने अवसर र महत्त्वपूर्ण जितसमेत गुमाए। गोल रद्द गर्दा इरानी समर्थक निराश शुक्रबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





