ओलम्पिक क्रिकेटका लागि ८ टिम सम्मिलित छनोट प्रतियोगिता हुने, नेपालको सम्भावना कति ?
१५ असार, काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटको छनोट प्रक्रिया सार्वजनिक भएको छ । १२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटका लागि नेपालले पनि ग्लोबल छनोटमार्फत स्थान बनाउने अवसर बन्न सक्छ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले एलए २०२८ का लागि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





