नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
काठमाडौँ । सरकारले ल्याएको नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलन सुरु गरेको छ । काठमाडौँको पुतलीसडक चोकमा व्यवसायीहरूले प्लेकार्ड बोकेर सरकारको नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन)
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




