‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले तीव्र असन्तुष्टि जनाउँदै सडक आन्दोलन सुरु गरेका छन्। बिहीबार विद्यार्थीहरूले परीक्षाफलको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँदै काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन्। आफूहरूले परीक्षा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





