बेलायतमै जातीय घृणाको निसानामा पूर्वगोर्खाहरू
प्रधानमन्त्री किअर स्टार्मरले पूर्वगोर्खामाथिको आक्रमणलाई ‘अत्यन्तै लज्जाजनक’ भन्दै निन्दा गरेका छन् । ‘गोर्खाहरूले हाम्रो सुरक्षा बलमा असाधारण योगदान गरेका छन्,’ उनले संसद्मा भने, ‘हामी हाम्रा गोर्खाहरूको साथमा छौं ।’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




