रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । आज सम्पन्न भएको निर्वाचनमा कुल प्रतिनिधि ३ हजार ८५९ मध्ये ३ हजार ८४९ जनाले मत खसालेका हुन्। निर्वाचन समयमै सम्पन्न भए
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





