नाटकीय रूपमा स्थापित भएकाहरूको पतन पनि त्यसैगरी हुन्छ : शंकर पोखरेल
९ साउन, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गरेका छन् । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





