नास्पातीको मूल्य बढ्यो
३ साउन, काठमाडौं । स्थानीय बजारमा नास्पातीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार लोकल नास्पातीको मूल्य बढेको देखिएको हो । आज लोकल नास्पातीको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ । हिजो शनिबार नास्पाती…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





