नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
काठमाडौँ । विश्वकप समूह चरणको अन्तिम तथा निकै प्रतीक्षित खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिंग हालान्ड फ्रान्सविरुद्ध मैदानमा नउत्रने भएका छन् । अमेरिकाको बोस्टन स्टेडियममा हुने यो खेलमा हालान्डलाई सुरुआती ११ मा समावेश नगरी बेन्चमा राखिएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





