नक्कली शरणार्थी प्रकरण : थुनामा रहेकाले भित्रै बसेर र छुटेकाले बाहिरै रहेर पुनरावेदन गर्न पाउने
थुनामा रहेका आरोपितहरूले थुनामै बसेर उच्च अदालतमा पुनरावेदन दिन पाउँछन् । तर, थुनाबाट छुटेकाहरूले कैदबापत दैनिक ३०० र जरिबानाको रकम धरौटी राखेर पुनरावेदन दिन पाउँछन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





