नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पालाई ४ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार शेर्पालाई ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




