नाइजेरियामा ५२ जना अपहृत
उत्तरपश्चिम नाइजेरियाको जामफारा राज्यमा बन्दुकधारी समूहले एक सैन्य चौकीमाथि आक्रमण गरेपछि गाउँमा छापा मार्दै बालबालिकासहित कम्तीमा ५२ जनालाई अपहरण गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् । अपहरणको यो घटनाले राज्यमा बढ्दो सुरक्षा सङ्कटलाई पुनः उजागर गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





