नाबालक छोरा सहित आमालाई बेच्ने दम्पतीलाई जनही ३० वर्ष र किन्नेलाई २७ वर्ष कैद सजाय
नाबालक छोरासहित उनकी आमालाई झुक्क्याएर छिमेकी देश भारतमा पुर्याई ३५ हजार भारतीय रूपैयाँमा बिक्री गर्ने दाङका एक दम्पतीलाई अदालतले जनही ३० वर्ष कैदको फैसला सुनाएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





