मुलुक परिवर्तनका लागि रास्वपाले विकृति र विसंगति अन्त्य गर्न सकोस् : उपेन्द्र यादव
चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आमूल परिवर्तनका लागि पुराना विकृति र विसंगतिहरूको अन्त्य गर्दै नयाँ दिशामा अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिएका छन् । चितवनमा आइतबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





