प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री बालेनको जबाफ- एक्सप्रेस-वेमा हिँडेको गाडी हो, रोकिँदैन
कार्यक्रमलाई त्यसअघि सम्बोधन गरेका एमाले नेता प्रदीप ज्ञवालीले सरकार एक्सिलेटर मात्र थिच्दा दुर्घटना हुन सक्ने भएकाले ब्रेक लगाउन पनि आवश्यक हुने भन्दै चिन्ता व्यक्त गरेका थिए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





