बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई 'निलो क्रान्ति'को राजधानी चितवनमा हार्दिक स्वागत गर्दछु। परिवर्तनको सपना देख्ने र त्यसलाई साकार पार्ने आँट अनि साहस मलाई यही चितवनको माटोले दिएको हो। 'म' बाट 'हामी' बन्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





