मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
काठमाडौँ । नेपाल प्रहरीले शनिबार दिउँसो २:०० बजेसम्मको मुख्य राजमार्ग अवरोधसम्बन्धी विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख सडकहरू प्रभावित भएका छन्। कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





