मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
मोरङ । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडक खण्डमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाजी ७० वर्षीया विष्णुमाया मगरलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





