मोदीद्वारा इन्डोनेसियाको ऐतिहासिक प्रम्वानन मन्दिर भ्रमण, जीर्णोद्धार परियोजनाको सुरुवात
जकार्ता । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको योग्यकर्तामा रहेको युनेस्को विश्व सम्पदा सूचीकृत प्रम्वानन मन्दिर परिसरको भ्रमण गरेका छन्। बुधबार भएको यस भ्रमणका क्रममा इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले विशेष सदाशयता देखाउँदै मोदीलाई साथ दिएका थिए।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





