मिडियाको गेट छेक्ने गाडीले गर्थ्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधनको एस्कर्टिङ
गाडी धनी रवि जयसवालबाट गृहमन्त्री सुधन स्वयं लाभग्राही देखिएको अवस्थामा अब रास्वपाले उनीमाथि कस्तो प्रकारको कारबाही गर्छ, अनि यसरी मिडियाका गाडी छेक्न उद्धत हुने व्यक्तिविरुद्द कस्तो प्रकारको कानुनी कारबाही हुन्छ, यो प्रतीक्षाको विषय बनेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





