मिडियाका गेटमा शंकास्पद गाडीबारे प्रवक्ता– सरकारले गरेको भए खोजी नै गर्दैन थियो होला
३० असार, काठमाडौं । अनलाइनखबरसहित विभिन्न मिडियाका गेटमा अवरोध पुग्नेगरी सोमबार राखिएका गाडीबारे सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले स्पष्टीकरण दिएका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रवक्ता पोखरेलले यो घटनामा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





