मेटाको नयाँ फिचर, किशोर-किशोरीले संवेदनशील कुरा गरे अभिभावकलाई अलर्ट जाने
मेटा कम्पनीले अभिभावकहरूका लागि एउटा नयाँ सेक्युरिटी अलर्ट फिचर ल्याएको छ। अब किशोर-किशोरीहरूले मेटा एआईसँग संवेदनशील विषयमा कुराकानी गरेमा अभिभावकले तत्काल जानकारी पाउनेछन्। यो अपडेटले गर्दा अभिभावकहरू आफ्ना छोराछोरीको एआई च्याट गतिविधिबारे सचेत रहन सक्नेछन्। विशेषगरी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





