मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
२८ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज राति देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागले आइतबार साँझ मौसमसम्बन्धी अपडेट जारी गर्दै मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





